समाजमा आइपर्ने विभिन्न प्रकारका दुःख कष्टहरूलाई मानवतासँग गाँसेर दुःखमा परेका हाम्रा समाजका मानिसहरूलाई कुनै न कुनै किसिमको सहयोग गर्नुपर्छ भन्ने भावनाबाट प्रेरित भएका मानिसहरू मिलि नेपालको विभिन्न क्षेत्रमा रहेकासामाजिक, धार्मिक, आर्थिक, शैक्षिक दृष्टिकोणले उपेक्षित, पिछडिएका तथा उत्पीडित समुदाय, दलित आदिवासी, जनजाति, महिला, अपाङ्ग, जेष्ठ नागरिक, सहाराविहीन, दुर्घटनाबाटपीडितहरुलाई तत्कालका साथै दीर्घकालसम्म जीवनयापन गर्नसहज तुल्याउन आर्थिक तथा स्वास्थ्योपचार, सीपमुलक तालिम, जेहेन्दार छात्रवृत्ति आदि समेतका माध्यमबाट दुःखलाई न्यूनीकरणगर्न योगदान पुर्याउने यस संस्था को लक्ष अनुरुप यस संस्था को सदस्यता लिएर अथवा सदस्यता नलिएरै पनी यस संस्था लाइ सहयोग गर्न सक्नुहुन्छ।
सहयोग को लागी यस संस्थाको निम्न बैंक खातामा आफुले सक्दो रकम जम्मा गरिदिनुहुन अनुरोध गर्दछौं।