१. पुस्तक बितरण
श्री डिलेश्वरी उ. मा. बि. पुरचौंडी हाट-बैतडी, श्री महेन्द्र नमुना मा.बि. खलंङ्गा-दार्चुला, श्री मालीकार्जुन नि.मा.बि. दार्चुला, श्री नेपाल राष्ट्रिय मा.बिं पुरचौंडी-०८ बैतडी, श्री सिद्दनाथ मा. बि. बडैपुर-कन्चनपुर, श्री धर्मजनता मा. बि. स्टेशनपुर झलारी-कन्चनपुर का कक्षा ३ र ४ कक्षा का बिद्धार्थीहरुलाई पूर्व बुढानीलकण्ठ विध्यार्थीहरुको समाज (SEBS) उत्तर अमेरीका र ग्रेटर सेन्ट लुईस नेपाली चौतारी (GSTLNC ) वाट प्राप्त उपयोगी पुस्तकहरु पुरचौडी रुजकोट समाज-नेपालले वितरण कार्य गरेको छ।
२. संस्था को चौथो बार्षिक उत्सव तथा जाडखोला परिवार स्मृति छात्रवृति वितरण २०८१-१-८
शैक्षिक सत्र २०८०/०८१ को लागि यस संस्थावाट संन्चालित जाडखोला परिवार स्मृर्ति छात्रवृर्ति २० जना जेहन्दार छात्रछात्रा भाई वहिनी हरुलाई जनही रू ५ हजारका दरले २०८१/०१/०८ शनिवारका दिन वितरण गरियो।